वेबटिभी खबर
काठमाडौं । एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २६६ रन जोडेको हो ।
भारतका लागि हार्दिक पाण्डेयले ८७ र इसान किसानले ८२ रन सबैभन्दा धेरै रन जोड्न सफल भए । पाकिस्तानका साहिन शाह अफ्रिदीले ४ तथा नसिम शाह र हरिस रउफले समान ३/३ विकेट लिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij