Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

वर्षाले नेपाल र भारतबीचको खेल अवरुद्ध 

वर्षाले नेपाल र भारतबीचको खेल अवरुद्ध 

  • 191
    SHARES
  • वर्षाले नेपाल र भारतबीचको खेल अवरुद्ध 

    काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध भएको छ । खेल रोकिनुअघि ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ ।

    नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij