Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एसिया कप क्रिकेट : वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल पुनः सुरु

एसिया कप क्रिकेट : वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल पुनः सुरु

  • 189
    SHARES
  • एसिया कप क्रिकेट : वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल पुनः सुरु

    काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल पुनः सुरु भएको छ ।

    श्रीलंकाको पालेकेले इन्टरनेसल क्रिकेट रंगशालामा वर्षाका कारण अवरुद्ध भएको खेल भरखरै सुरु भएको हो ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभर खेल्दा वर्षाका कारण खेल अवरुद्ध भएको थियो ।

    नेपालले ३७ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै एक सय ७८ रनको योगफल बनाएको छ ।

    नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij