Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

  • 174
    SHARES
  • नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

    काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा भारतलाई जितका लागि २३१ रनको लक्ष्य दिएको छ ।

    नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० बनाएको छ ।

    एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए ।

    ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाएका थिए ।

    अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij