Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

एसिया कप क्रिकेट : आज भारत र पाकिस्तान भिड्दै

एसिया कप क्रिकेट : आज भारत र पाकिस्तान भिड्दै

  • 433
    SHARES
  • एसिया कप क्रिकेट : आज भारत र पाकिस्तान भिड्दै

    काठमाडौं । आइतबार वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ ।

    कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेटको क्षतिमा १४७ रन बनाएको थियो ।

    आज भारतले सोही अवस्थाबाट खेल सुरु गर्नेछ । वर्षा वाधक भएपछि भारत र पाकिस्तानबीचको खेल ‘रिजर्भ डे’ मा राखिएको थियो ।

    त्यसैले खेल हिजो जहाँ रोकिएको थियो त्यहिँबाट सुरु हुनेछ । आज पनि खेल हुन सकेन भने खेल रद्द भइ दुबै टोलीले एक-एक अंक बाँड्ने छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij