काठमाडौं । संसद्मा दर्ता भएको संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीका विषय समेटिएको छ । विद्यालय कर्मचारीको तलबको विषय समेत यसमा समेटिएको छ । विद्यालय कर्मचारीको तलबकोे अधिकार स्थानीय तहलाई दिइएको छ भने तलब कम्तीमा सरकारले तोकेको न्युनतम पारिश्रमिक दिनुपर्ने उल्लेख छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology