Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

एमाले महासचिव पोखरेल चीन भ्रमण छोट्याएर स्वदेश फिर्ता

एमाले महासचिव पोखरेल चीन भ्रमण छोट्याएर स्वदेश फिर्ता

  • 228
    SHARES
  • एमाले महासचिव पोखरेल चीन भ्रमण छोट्याएर स्वदेश फिर्ता

    काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण सो पार्टीका महासचिव शंकर पोखरेल आफ्नो जारी चीन भ्रमण छोट्याएर आज स्वदेश फर्किएका छन ।

    महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द गरिएको छ । हवाई टिकट मिलेपछि त्यहाँ रहेका अन्य नेता पनि छिट्टै स्वदेश फर्कने कार्यक्रम रहेको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij