Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

राप्रपा नेपालले काठमाडौंमा विरोध प्रदर्शन गर्दै

राप्रपा नेपालले काठमाडौंमा विरोध प्रदर्शन गर्दै

  • 152
    SHARES
  • राप्रपा नेपालले काठमाडौंमा विरोध प्रदर्शन गर्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज विरोध प्रदर्शन गर्ने भएको छ । शुक्रबार कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

    दिउँसो १ बने भद्रकालीबाट प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा आएर विरोधसभामा परिणत हुनेछ ।

    संवैधानिक राजतन्त्रको पुनर्स्थापना, हिन्दु राष्ट्रको माग र संघीयताको खारेजी तथा भ्रष्टाचारको विरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

    उक्त सभालाई अध्यक्ष थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij