Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

बाग्मती प्रदेश सभाको बैठक शनिबार बस्ने

बाग्मती प्रदेश सभाको बैठक शनिबार बस्ने

  • 59
    SHARES
  • बाग्मती प्रदेश सभाको बैठक शनिबार बस्ने

    हेटौंडा । बाग्मती प्रदेश सभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेश सभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने भएको हो ।

    images

    प्रदेश सभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेश सभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।

    प्रदेश सभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगित गरिएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology