Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र

नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र

  • 326
    SHARES
  • नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र

    काठमाडौं । नेकपा (एमाले)का सांसदहरूले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेका छन् ।

    उपाध्यक्ष  विष्णुप्रसाद पौडेललेको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङ निवास पुगेको सांसदहरूको टोलीले श्रद्धाञ्जली दिँदै तथा परिवारमा समवेदना गरेका हुन् ।

    पार्टी उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएको समवेदना पत्र पढेर सुनाएको  सांसद दीपा शर्माले जानकारी दिइन् ।

    समवेदना दिन एमालेका सबै सांसद जानुभएको थियो । नेम्वाङको गत सोमबार हृदयघातका कारण निधन भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij