Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

भारतविरूद्ध पहिले ब्याटिङ गर्दै श्रीलंका

भारतविरूद्ध पहिले ब्याटिङ गर्दै श्रीलंका

  • 73
    SHARES
  • भारतविरूद्ध पहिले ब्याटिङ गर्दै श्रीलंका

    एसिया कप २०२३ को उपाधिका लागि आज आयोजक श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुँदैछ।  सवा तीन बजे कोलम्बोमा सुरू हुने खेलका लागि घरेलु टिमले टस जितेर ब्याटिङ रोजेको छ।

    images

    टिम श्रीलंका : डसुन शानका, पथुम निशंका, कुसल परेरा, कुसल मेन्डिस †,  सदीरा समरविक्रमा, चरित असालान्का, धनन्जय डी सिल्भा, दुनिथ वेलालागे, दुषन हेमन्थ,  प्रमोद मदुशन, मथीशा पाथिराना।

    टिम भारत: रोहित शर्मा, शुभमन गिल, विराट कोहली, केएल राहुल †, इशान किशन, हार्दिक पाण्ड्या,  रविन्द्र जडेजा, वासिङ्टन सुन्दर, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology