Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कोशी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

कोशी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

  • 215
    SHARES
  • कोशी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । मनसुनको न्यून चापीय  रेखा सरदर स्थानको  दक्षिणतिर रहेको छ ।

    हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग सहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बदली रहेको छ ।

    साथै बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ । असोज ०२ गते (मंगलबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

    कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # माैसम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij