Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

हस्तकला विधेयक तयार भइसक्यो : मुख्यमन्त्री जम्कट्टेल

हस्तकला विधेयक तयार भइसक्यो : मुख्यमन्त्री जम्कट्टेल

  • 218
    SHARES
  • हस्तकला विधेयक तयार भइसक्यो : मुख्यमन्त्री जम्कट्टेल

    हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा हस्तकला विधेयक तयार भसकेको बताएका छन ।

    संविधान दिवसका अवसरमा हस्तकला संघ बाग्मती प्रदेश कार्यालयले आयोजना गरेको प्रदर्शनीमा उनले सो कुरा बताएका हुन ।

    उक्त विधेयक लागू भइसकेपछि हस्तकलाको क्षेत्रमा उल्लेखनीय कार्य गर्न सकिने चर्चा गर्दै मुख्यमन्त्री जम्कट्टेलले हस्तकलाबाट स्वरोजगार सिर्जना र  विदेशमा समेत निर्यात भएर राज्यलाई आम्दानी भइरहेकाले यसको विकास र प्रवर्द्धनमा प्रदेश सरकारले ध्यान दिने जनाए ।

    कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र आयोजक संघका अध्यक्ष नवीन शाक्यलगायतले हस्तकलाका विविध विषयमा चर्चा गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij