Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अपर तामाकोशी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट

अपर तामाकोशी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट

  • 2.4K
    SHARES
  • अपर तामाकोशी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहीबार अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    images

    अघिल्लो कारोबारका दिनको तुलनामा कम्पनीको शेयर मूल्य ९.८८ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ७ सय ४५ रुपैयाँ पुगेको छ ।

    कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले मूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १ लाख ३६ हजार ९ हजार ९५ कित्ता शेयर खरिद माग छ भने बिक्री अर्डर भने ४ सय १६ कित्ता मात्र रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology