कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित पर्यटकीय गाउँ घान्द्रुकमा खच्चडलाई ढुङ्गाको भारी बोकाइँदै । कास्कीको ग्रामीण भेगमा खच्चडलाई भरियाका रुपमा प्रयोग गरिन्छ । तस्बिरः धनबहादुर गुरुङ/रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology