Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

आन्दोलित चिकित्सक र सरकारबीच वार्ता सुरु

आन्दोलित चिकित्सक र सरकारबीच वार्ता सुरु

  • 228
    SHARES
  • आन्दोलित चिकित्सक र सरकारबीच वार्ता सुरु

    काठमाडौं । कार्यक्षेत्रमा सुरक्षाको माग गर्दै करिब एक सतादेखि आन्दोलनमा उर्तिएका चिकित्सक र सरकारबीच वार्ता सुरु भएको छ ।

    गृह मन्त्रालयमा सुरु भइरहेको वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको छ ।

    ललितपुर, कास्की, मकवानपुर लगायतका विभिन्न जिल्लामा रहेका अस्पताहरूमा कार्यरत चिकित्सकहरूमाथि बिरामीका आफन्तले हातपात गरेपछि चिकित्सकहरू त्यसको विरूद्धमा उर्तिएका हुन् ।

    चिकित्सकमाथि कुटपिट तथा दुव्यर्वहार गर्नेलाई कडा कारबाही गर्नुपर्ने र आफ्नो सुरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरुले आज शनिबार पनि काठमाडौंमा प्रदर्शन गरेका थिए ।

     

  • सम्बन्धित विषय:

  • # चिकित्सक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij