Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

संसदमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

संसदमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

  • आश्विन १४, २०८० आइतवार १४:०८ बजे
  • 167
    SHARES
  • संसदमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका गएका प्रचण्ड उतैबाट असोज ५ गते चीन भ्रमणमा गएका थिए । चीन भ्रमणबाट शनिवार स्वदेश फर्किएका प्रचण्डले आइतबार नै संसदमा बोल्न लागेका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij