Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

काठमाडौं उपत्यकाका थप २४९ जनामा संक्रमण

काठमाडौं उपत्यकाका थप २४९ जनामा संक्रमण

  • 160
    SHARES
  • काठमाडौं उपत्यकाका थप २४९ जनामा संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा शनिबार थप २४९ जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं जिल्लाका १८१ जना, ललितपुरका ४३ जना र भक्तपुरका २५ जनामा संक्रमण पुष्टि भएको हो ।

    देशभर शनिबार २०१६ जनामा संक्रमण पुष्टि भयो भने ४९१४ संक्रमित निको भए । त्यसैगरी शनिबार ३० जनाको संक्रमणबाट निधन भएको छ । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology