Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मंगलग्रह कस्तो छ, हेर्नूहोस् तस्बिरहरू

मंगलग्रह कस्तो छ, हेर्नूहोस् तस्बिरहरू

  • फाल्गुण २०, २०७७ बिहिवार १४:२५ बजे
  • 1.8K
    SHARES
  • मंगलग्रह कस्तो छ, हेर्नूहोस् तस्बिरहरू

    काठमाडौं । अमेरिकी स्पेस एजेन्सी नासाको पर्सिभिअरन्स रोभर नेपाली समयअनुसार फागुन ७ गते (फेबु्रअरी १८) बिहान २ः४० बजे मंगल ग्रहको सतह जेजेरो क्रेटरमा अवरतरण गरेको थियो । छ पाङग्रा भएको रोभर पृथ्वीबाट उडेको सात महिनामा ४७ करोड किलोमिटर दुरी पार गरेर अवतरण गरेको हो ।

    त्यहाँ जमिनमुनीको जीवन, पानीको खोजी, जीवन सम्भावना र यससम्बन्धी अन्य अनुसन्धान गरिरहेको नासाले बताएको छ । यसले मंगल ग्रहको मौसम तथा जलवायुको पनि अध्ययन गर्नेछ । यही क्रममा नासाले मंगल ग्रहबाट पर्सिभिअरन्स रोभरले पठाएको अद्‍भुत तस्बिरहरु सार्वजनिक गरेको छ ।

    हेर्नुहाेस् तस्बिरमा मंगल ग्रहः 

    1mars.jpg

    mars planet.jpg

    asdg.jpgpl.jpg

    mars.jpg

    af.jpg

    तस्बिरः नासा

     

     

  • सम्बन्धित विषय:

  • # मंगल ग्रह

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij