Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अस्थिरता र संकट समाधानको संवैधानिक बाटो चुनावः अध्यक्ष थापा 

अस्थिरता र संकट समाधानको संवैधानिक बाटो चुनावः अध्यक्ष थापा 

  • 956
    SHARES
  • अस्थिरता र संकट समाधानको संवैधानिक बाटो चुनावः अध्यक्ष थापा 

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशलाई निकास दिने 
    सहज, प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव मात्र भएको स्पष्ट पारेका छन् । थापाले आइतबार ट्वीट गर्दै चुनावको पक्षमा उभिएका हुन् । 

    प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो नबनाउने बताउँदै पूर्वमन्त्री समेत रहेका अध्यक्ष थापाले विदेशीलाई ‘कम्फर्टेबल’ सरकार बनाई भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेको आरोप लगाए । 

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij