वेबटिभी खबर
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ ।
मंगलबार १ : ०१ बजेका लागि बाेलाइएकाे बैठक विशेष कारणबस अर्को सूचना नआउँदासम्म स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
यता प्रतिनिभि सभा अन्तर्गतकाे गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ ।
समितिको बैठक सिंहदरबारमा बिहान साँढे १० बजेका लागि बोलाईएको छ । बैठकमा समितिको आन्तरिक र विविध पक्षमा छलफल गरिने सचिवालयले जनाएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij