Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

चोरीको अभियोग लागेका नौजना सार्वजनिक

चोरीको अभियोग लागेका नौजना सार्वजनिक

  • 271
    SHARES
  • चोरीको अभियोग लागेका नौजना सार्वजनिक

    इनरुवा ।  इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको अरोपमा पक्राउ परेका नौ जनालाई सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम रहेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

    दसैँको समयमा विभिन्न मितिमा उनीहरूले घरायसी सामानदेखि साइकलसमेत चोरी गरेको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # चोरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij