वेबटिभी खबर
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको रानीपानी आसपासका खेतमा धान काट्न व्यस्त किसान । दसैं पर्व सकिएर तिहार पर्व नजिकिँदै गर्दा यहाँका किसानलाई भने धानबाली भित्र्याउन चटारो परेको छ । तस्बिरः पेमा लामा÷रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij