विराटनगर । कोशी प्रदेश सभाको चौथो अधिवेशनको चौथो बैठक भोलि कात्तिक २० गते सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।
अर्को सूचना जारी नभएसम्म कात्तिक १ गते स्थगन गरिएको सो बैठक कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक बस्न लागिएको प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology