Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक जाम, आकाशमै होल्ड भए जहाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक जाम, आकाशमै होल्ड भए जहाज

  • 191
    SHARES
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक जाम, आकाशमै होल्ड भए जहाज

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ट्राफिक चापले जहाजहरु आकाशमै होल्ड भएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले विमानस्थलमा जहाजहरुको चापका कारण होल्डमा बस्नु परेको जानकारी दिए ।

    पछिल्लो समय काठमाडौं विमानस्थल अधिकतम क्षमतामा चलिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij