Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

लुम्बिनी प्रदेशका कर्मचारीको तीन दिनको तलब भूकम्प पीडितलाई

लुम्बिनी प्रदेशका कर्मचारीको तीन दिनको तलब भूकम्प पीडितलाई

  • 189
    SHARES
  • लुम्बिनी प्रदेशका कर्मचारीको तीन दिनको तलब भूकम्प पीडितलाई

    काठमाडौं । लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले भूकम्प प्रभावितलाई राहत दिने भएका छन् । भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रूकुम पश्चिमलगायत प्रभावित क्षेत्रका लागि राहत रकम दिने भएका छन् ।

    सम्पूर्ण कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij