Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

भूकम्पपीडितलाई राहत सामग्री प्रदान

भूकम्पपीडितलाई राहत सामग्री प्रदान

  • 141
    SHARES
  • भूकम्पपीडितलाई राहत सामग्री प्रदान

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई १० लाख बराबरका राहत सामग्री प्रदान गरेको छ ।

    कम्पनीका कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारीले नलगाड नगरपालिका र जाजरकोटका प्रमुखलाई दुई सय थान, भेरी नगरपालिकाका प्रमुखलाई दुई सय थान र आठबिसकोट नगरपालिका रुकुम पश्चिमअन्तर्गत १४ नं वडाका अध्यक्षलाई तीन सय थान कम्बल हस्तान्तरण गरेका हुन् ।

    कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ती कम्बल प्रदान गरेको आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij