Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी

  • 229
    SHARES
  • मन्त्रिपरिषद् बैठक जारी

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान नौ बजेका लागि बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्यकिरण शर्माले जानकारी दिए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेकाे छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij