Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

महोत्तरीमा गोली चल्दा दुईजना घाइते

महोत्तरीमा गोली चल्दा दुईजना घाइते

  • 226
    SHARES
  • महोत्तरीमा गोली चल्दा दुईजना घाइते

    जनकपुरधाम । महोत्तरीमा गोली लागेर दुईजना घाइते भएका छन् । घाइते हुनेमा सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेको प्रहरीले जनाएकोछ ।

    घाइते उनीहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । चोरी डकैतीमा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनीहरू भाग्न खोजेपछि गोही हान्नु परेको प्रहरीको भनाइ छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका मंगलबार दिउँसो रौतहटको गरूडाबाट दुबैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा भाग्न खोजेपछि गोली हान्नु परेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij