Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

भूकम्पपीडितलाई चिनियाँ रेडक्रसको १ करोड ३२ लाख

भूकम्पपीडितलाई चिनियाँ रेडक्रसको १ करोड ३२ लाख

  • 253
    SHARES
  • भूकम्पपीडितलाई चिनियाँ रेडक्रसको १ करोड ३२ लाख

    काठमाडौं । जाजरकोट भूकम्पपीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले एक करोड ३२ लाख मानवीय सहायतास्वरुप प्रदान गरेको छ ।

    नेपालका लागि चीनका राजदूत छन् संघले शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गरेका हुन् ।

    चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढंगले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij