Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध आज ७७ वटै जिल्लामा प्रदर्शन गर्ने 

पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध आज ७७ वटै जिल्लामा प्रदर्शन गर्ने 

  • 760
    SHARES
  • पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध आज ७७ वटै जिल्लामा प्रदर्शन गर्ने 

    काठमाडौं । प्रतिगमन विरोधी पाँच विद्यार्थी संगठनले बुधबार देशभर प्रदर्शन गर्ने भएको छ ।

    उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुर सहित देशभरका ७७ वटै जिल्लामा विद्यार्थी संगठनका स्थानीय जिल्ला नेतृत्वको  सहभागीता र अगुवाईमा विरोध कार्यक्रम गरिने अखिल (क्रान्तिकारी)का प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।

    बिहान ११ बजे पछि मौसमको  अनुकुलताअनुसार गरिने कार्यक्रममा प्लेकार्ड प्रदर्शनदेखि प्रधानमन्त्रीको पुत्ला जलाइने मैनालीले बताए । 

    मैनालीले प्रदर्शनमा नेविसंघ, अखिल (क्रान्तिकारी), माधव नेपाल समूहको अनेरास्ववियू ,समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) सहभागी रहनेछन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij