Logo

२०८०, मंसिर २४ गते आइतवार

२०८०, मंसिर २४ गते आइतवार

images

दुर्घटनामा दुई जनाको मृत्यु

दुर्घटनामा दुई जनाको मृत्यु

  • 81
    SHARES
  • दुर्घटनामा दुई जनाको मृत्यु

    लुम्बिनी । सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा खण्डअन्तर्गत रुपन्देहीको तिलोत्तमास्थित ड्राइभरटोलमा आज मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

    images

    मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका रूपन्देहीका सहकारी अभियन्ता माधव देवकोटा सवार लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा ना ६ ख ८१६१ नम्बरकाे ट्रकले ठक्कर दिँदा देवकोटासँगै मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका-२ जानकीनगरकी यादा क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    तिलोत्तमा उद्योग वाणिज्य संघका सल्लाहकारसमेत रहेका देवकोटा संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।

  • सम्बन्धित विषय:

  • # मृत्यु

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology