Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

दुर्गा प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने

दुर्गा प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने

  • 163
    SHARES
  • दुर्गा प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने

    काठमाडौं । दुर्गा प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन ।

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानको पहिलो दिन हिजो बिहीबार बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका हुन ।

    प्रसाईंले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा संघका कार्यकर्ता र प्रहरीसँग झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै प्रहरी र प्रदर्शककारी घाइते भएका छन ।

    करिब १० मिनेट बल्खुमा समर्थकलाई सम्बोधन गरेका प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका थिए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij