Logo

२०८०, फाल्गुण १५ गते मंगलवार

२०८०, फाल्गुण १५ गते मंगलवार

एनसेल बिक्री प्रकरण नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार : डा अमरेश सिंह  

एनसेल बिक्री प्रकरण नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार : डा अमरेश सिंह  

  • 126
    SHARES
  • एनसेल बिक्री प्रकरण नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार : डा अमरेश सिंह  

    काठमाडौं । सांसद डा अमरेश कुमार सिंहले नेपालकै इतिहासमा एनसेल बिक्री काण्ड सबैभन्दा ठूलो भ्रष्टाचार भएको दावी गरेका छन् । २०२९ को जनवरीमा एनसेलको सबै सम्पत्ति नेपाल सरकारको हुने अवस्था रहँदा रहँदै त्यो हुन नदिन भ्रष्ट सरकारको मिलेमतोमा यो काम भएको उनले आरोप लगाए । 

    images

    स्वतन्त्र उम्मेदवारी दिएर जितेका सांसद सिंहले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर भ्रष्टाचारका कारण नेपालको गणतन्त्रसमेत जोखिममा परेको उल्लेख गरे । नेताहरूको भ्रष्टाचारकै कारण नेपालीहरू विदेशी भूमिमा पसिना बगाउन बाध्य भएको पनि उनले बताए । 

    उनले एनसेल बिक्री गर्नमा नेपालका केही बिजनेश माफिया, दलका नेता र उच्च पदस्थ केही कर्मचारीको मिलेमतो रहेको दावी गरे । ‘६ अर्बमा बिक्री गर्ने कम्पनीले ४० अर्ब बैंकहरूबाट ऋण लिएको छ,’ उनले प्रश्न गरे, ‘ऋण दिने ती बैंकलाई कारबाही हुनु पर्ने कि नपर्ने ?’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology