Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

भारतीय वायुसेनाको विमान दुर्घटनामा घाइते भएका दुई जना पाइलटको मृत्यु

भारतीय वायुसेनाको विमान दुर्घटनामा घाइते भएका दुई जना पाइलटको मृत्यु

  • 250
    SHARES
  • भारतीय वायुसेनाको विमान दुर्घटनामा घाइते भएका दुई जना पाइलटको मृत्यु

    नयाँ दिल्ली । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु भएको छ । 

    दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् ।

    अधिकारीहरुका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान नौ बजेर १० मिनेट जाँदा दुर्घटना भएको हो । पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट हुन् ।

    त्यहाँका प्रहरी एसपी रोहिणीले दिएको जानकारी अनुसार दुर्घटनाग्रस्त विमान डन्डिगुल ट्रेनिङ एयरक्राफ्ट हो । विमानभित्र दुई जना मात्र सवार थिए । त्यसमध्ये एकजना ट्रेनर र अर्का प्रशिक्षार्थी थिए। विमानस्थलका कर्मचारी र क्लु टोली घटनास्थल पुगेका छन्। दमकलले आगो निभाइरहेको छ। दुर्घटनाबारे अनुसन्धान जारी छ । 

    तालिमका क्रममा भारतमा विमान दुर्घटना, दुई पाइलट घाइते  तालिमका क्रममा भारतमा विमान दुर्घटना, दुई पाइलट घाइते 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij