Logo

२०८०, फाल्गुण १५ गते मंगलवार

२०८०, फाल्गुण १५ गते मंगलवार

मेक्सिकोमा ५.८ रेक्टरको भूकम्प

मेक्सिकोमा ५.८ रेक्टरको भूकम्प

  • 96
    SHARES
  • मेक्सिकोमा ५.८ रेक्टरको भूकम्प

    एजेन्सी । मेक्सिकोसिटीमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार बिहीबार दिउँसो २ बजेर ३ मिनेटमा  भूकम्प गएको हो । भूकम्पको तिव्रता ५.८ रेक्टर स्केल मापन गरिएको थियो ।

    images

    भूकम्पले मेक्सिको सिटीका भवनहरु नराम्रोसँग हल्लिएका थिए । भूकम्प पश्चात स्थानियहरू खुला सडकमा बसिरहेको एजेन्सीहरुले बताएका छन् ।

    अहिलेसम्म भूकम्पको क्षतिको कुनै विवरण भने सार्वजनिक भएको छैन । भूकम्पको केन्द्र पुएब्ला राज्यको मेक्सिको सिटीबाट करिब २०० किलोमिटर दक्षिणमा थियो  ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology