वेबटिभी खबर
काठमाडौ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
असंवैधानिक, प्रतिगामी, कुशासन, भ्रष्टाचार र मूल्यवृद्धिको विरोध गर्दै नेविसंघले पुत्ला दहन गरिएकाे जनाएकाे छ ।
नेविसंघ काठमाडाैं जिल्लाद्वारा आयोजित र नेविसंघ पशुपति बहुमुखी क्याम्पस इकाईको संयोजनमा उक्त कार्य गरिएकाे हाे ।



Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij