Logo

२०८०, फाल्गुण १५ गते मंगलवार

२०८०, फाल्गुण १५ गते मंगलवार

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

  • 90
    SHARES
  • एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी १९ वर्षमुनि (यु-१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेको छ ।

    images

    दुबईको आइसिसी एकेडेमी ओझल-२ क्रिकेट मैदानमा भर्खरै भएको टसमा पाकिस्ताननका कप्तान मिराज ताहिर बैगले टस जितेर पहिला फिल्डिङ रोजेका छन । उक्त प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology