Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

हरियाणा राज्यमा एक सरपञ्चकाे गोली हानी हत्या

हरियाणा राज्यमा एक सरपञ्चकाे गोली हानी हत्या

  • 243
    SHARES
  • हरियाणा राज्यमा एक सरपञ्चकाे गोली हानी हत्या

    नयाँ दिल्ली । भारतको हरियाणा राज्यमा पर्ने सोनीपत जिल्लाकाे गाेहानामा पर्ने छिछ्दाना गाउँ पञ्चायतका सरपञ्चलाई सोमबार बिहान गोली हानी हत्या गरिएको छ । उनी बिहान खेतमा घुम्न गएका बेला अज्ञात बन्दुकधारीले गोली हानेका हुन् ।  

    प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । सरपञ्चकाे निर्वाचनका बेला गत वर्ष एक जना उम्मेदवारको गोली हानी हत्या भइकाे थियाे । साेही रिसइवीका कारणा याे घटना भएकाे हुनसक्ने प्रहरी अनुमान रहेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # गोली प्रहार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij