Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अमेरिकाले नेपाली सेनालाई दियाे चार थान डुंगा

अमेरिकाले नेपाली सेनालाई दियाे चार थान डुंगा

  • 701
    SHARES
  • अमेरिकाले नेपाली सेनालाई दियाे चार थान डुंगा

    काठमाडौं । अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरुप बाढी र डुबानजस्ता जलजन्य प्राकृतिक प्रकोपका समयमा उद्धारमा प्रयोग हुने चार थान डुंगा उपलब्ध गराएको छ ।

    images

    नेपाली सेना विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक रामनाथ ढुंगानालाई छाउनीस्थित जंगी असबाब खानामा मंगलबार अमेरिकी दूतावासका मुख्य सेनानी मिसेल पी ह्वाइटले उद्धारमा प्रयोग हुने बोटस हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जनाएको छ ।

    सेनाले बाढी/डुबानलगायत जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहतमा डुंगा बहुपयोगी हुने बताएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology