Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

लुम्बिनीमा थपिए दुई मन्त्री, आज शपथ

लुम्बिनीमा थपिए दुई मन्त्री, आज शपथ

  • 207
    SHARES
  • लुम्बिनीमा थपिए दुई मन्त्री,  आज शपथ

    दाङ । लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गरेका हुन । 

    यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको हो ।

    नयाँ मन्त्रिपरिषद्मा माओवादीबाट कृष्ण केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र नेपाली कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्रीद्वयले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

  • सम्बन्धित विषय:

  • # लुम्बिनी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij