Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अपर तामाकोशीको सर्वाधिक शेयर खरिद बिक्री 

अपर तामाकोशीको सर्वाधिक शेयर खरिद बिक्री 

  • 1.3K
    SHARES
  • अपर तामाकोशीको सर्वाधिक शेयर खरिद बिक्री 

    काठमाडौं । आइतबार अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । आइतबार बजार खुलेको आधा घण्टामै कम्पनीको ६ करोड ३० लाख २८ हजार बराबरको शेयर खरिद बिक्री भएको हो ।

    images

    यस अवधिमा कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४.३० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८ सय रुपैयाँ पुगेको हो । 

    कम्पनीले विद्युत् परीक्षण उत्पादन सुरु गरेसँगै शेयर मूल्यमा कस्तो असर पर्ला भने आम लगानीकर्ताको चासोको विषय रहेको छ । कम्पनीले विद्युत् परीक्षण उत्पादन गर्ने भन्ने समाचार आएको दुई दिन शेयर मूल्यमा सकारात्मक सर्किट पनि लागेको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology