Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

वर्तमान समस्या समाधान गर्न नयाँ सहमति आवश्यक छ : राप्रपा अध्यक्ष लिङ्देन

वर्तमान समस्या समाधान गर्न नयाँ सहमति आवश्यक छ : राप्रपा अध्यक्ष लिङ्देन

  • 173
    SHARES
  • वर्तमान समस्या समाधान गर्न नयाँ सहमति आवश्यक छ : राप्रपा अध्यक्ष लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन ।

    प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले नयाँ समझदारीबाट मुलुकलाई अगाडि लैजान सबै पक्षलाई आह्वान गरे ।

    ‘मिटरव्याजी पीडित, लघुवित्त पीडित, दूग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारले ठोस् कार्यक्रम ल्याउनुपर्छ’, अध्यक्ष लिङ्देनले भने, ‘प्रतिपक्षी दलले उठाएका प्रश्नको ठोस् जवाफ सरकारले दिनुपर्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij