Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

चीनबाट ४० लाख डोज खोप ल्याइँदै  

चीनबाट ४० लाख डोज खोप ल्याइँदै  

  • 687
    SHARES
  • चीनबाट ४० लाख डोज खोप ल्याइँदै  

    काठमाडौं । सरकारले साउन पहिलो सातासम्म चीनबाट ४० लाख डोज भेरोसेल खोप नेपाल भित्र्याउने भएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईकाअनुसार सरकारले खोप ल्याउने अन्तिम तयारी गरेको छ ।

    images

    चीनबाट खोपल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान तालिका सार्वजनिक गरेको छ । निगमले सार्वजनिक गरेको सूचीअनुसार पहिलो खेप ल्याउन २४ असारमा वायुसेवा निगमको जहाज बेइजिङ प्रस्थान गर्ने भएको छ । उक्त सूचीअनुसार २३ जुलाई (८ साउन) तारिखसम्म उडान तालिका तय गरेको छ ।

    kgop.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology