Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

राष्ट्रियसभाका अध्यक्षद्वारा पद तथा गोपनीयताको शपथ

राष्ट्रियसभाका अध्यक्षद्वारा पद तथा गोपनीयताको शपथ

  • 163
    SHARES
  • राष्ट्रियसभाका अध्यक्षद्वारा पद तथा गोपनीयताको शपथ

    काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    अध्यक्ष दाहालले शीतल निवासमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    राष्ट्रियसभाको नियमावली, २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम नवनिर्वाचित अध्यक्ष दाहालले पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # शपथ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij