Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

  • 110
    SHARES
  • प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन ।

    फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गरेका हुन । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # पोखरा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij