Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

२९ यात्रु लिएर उडेको रूसी विमान बेपत्ता 

२९ यात्रु लिएर उडेको रूसी विमान बेपत्ता 

  • 864
    SHARES
  • २९ यात्रु लिएर उडेको रूसी विमान बेपत्ता 

    मस्को । मंगलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुतनिकले जानकारी गराएको छ ।

    रूसको पेट्रोपाभलोस्क-कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मंगलबार अपरान्ह रार्डरसँग सम्पर्कबिच्छेद् भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महानिर्देशनालयले जानकारी गराएको छ ।

    विमानबारे थप जानकारी संकलन भइरहेको रूसी प्रशासनले बताएको छ । 

    फिलिपिन्समा सैन्य विमान दुर्घटनामा ज्यान जानेको संख्या ५० पुग्यो फिलिपिन्समा सैन्य विमान दुर्घटनामा ज्यान जानेको संख्या ५० पुग्यो फिलिपिन्स विमान दुर्घटनामा २९ को मृत्यु, १७ बेपत्ता  फिलिपिन्स विमान दुर्घटनामा २९ को मृत्यु, १७ बेपत्ता  फिलिपिन्समा ८५ यात्रु बोकेको सैन्य विमान दुर्घटना फिलिपिन्समा ८५ यात्रु बोकेको सैन्य विमान दुर्घटना म्यान्मारमा सैन्य विमान दुर्घटना हुँदा १२ को मृत्यु  म्यान्मारमा सैन्य विमान दुर्घटना हुँदा १२ को मृत्यु  अमेरिकामा विमान तालमा खस्दा सात जनाको मृत्यु अमेरिकामा विमान तालमा खस्दा सात जनाको मृत्यु विमान दुर्घटनामा नाइजेरियाका सेना प्रमुखसहित ११ को मृत्यु  विमान दुर्घटनामा नाइजेरियाका सेना प्रमुखसहित ११ को मृत्यु 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij