Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सवारीसाधनमा जरिवाना नलिइने

सवारीसाधनमा जरिवाना नलिइने

  • 550
    SHARES
  • सवारीसाधनमा जरिवाना नलिइने

    जनकपुर । प्रदेश नं २ सरकारले सवारीसाधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ । कोरोना संक्रमणको वृद्धिले लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसकिएका अवस्थालाई दृष्टिगत गरी मन्त्रिपरिषद्द्वारा सो निर्णय गरिएको हो ।

    भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले  निषेधाज्ञाले गर्दा सवारीसाधन सञ्चालनमा नआएको र यातायात कार्यालय पनि बन्द रहेकाले सरकारले जरिवाना छुट दिएको स्पष्ट गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij