Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

एमालेको नवौँ ललितपुर जिल्ला अधिवेशन जारी

एमालेको नवौँ ललितपुर जिल्ला अधिवेशन जारी

  • 89
    SHARES
  • एमालेको नवौँ ललितपुर जिल्ला अधिवेशन जारी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमार्ले) को नवौँ ललितपुर जिल्ला अधिवेशन महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा जारी छ ।

    सो पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबाट शुक्रबार उद्घाटित सो अधिवेशनमा अहिले बन्दसत्र सञ्चालन भइरहेको छ ।

    यही चैत २५ गतेसम्म सञ्चालन हुने अधिवेशनले एक सय २० सदयीय नयाँ कार्यसमिति चयन गरेको छ । बन्दसत्र सञ्चालनका लागि सो पार्टीका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij