Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कांग्रेस संसदीय दलको बैठक आइतबार

कांग्रेस संसदीय दलको बैठक आइतबार

  • 109
    SHARES
  • कांग्रेस संसदीय दलको बैठक आइतबार

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आइतबार बस्ने भएको छ ।

    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    सरकारले संसद्को चालु अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij